बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
" केदारनाथ हाइटमा केदारनाथ संगम समाज विकास संस्थाले सरसफाइ कार्यक्रम "
हेल्लो टिभी नेपाल
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित केदारनाथ हाइटमा केदारनाथ संगम समाज विकास संस्थाले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
नजिकिँदै गरेको नेपालीहरूको महान् चाड बडादशैंलाई मध्यनजर गर्दै आफ्नो टोल तथा समाजलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम...
पुरा समाचार